आईतबार सुनचाँदीको मूल्य


आईतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार थियो ।
यस दिन चाँदीको मूल्य घटेको छ । यसदिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६६० रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार एक हजार ६७५ रुपैयाँ किनबेच भएको थियो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%