सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोला १७ सयले घटेर तोलाको एक लाख ९३ हजार ५  सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?