माघ २२ गते २०८२ --:--:--
मेनु

सुन तोलाको ८ हजार एक सयले बढ्यो

मेरो आर्थिक मेरो आर्थिक असाेज २८ गते २०८२ ३:२१ PM
सुन तोलाको ८ हजार एक सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ हजार २ सयले बढेर तोलाको २ लाख ४८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४० हजार ४०० मा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?