पौष ६ गते २०८२ --:--:--
मेनु

डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनको बढ्यो

मेरो आर्थिक मेरो आर्थिक मंसिर १५ गते २०८२ ६:०८ AM
डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४६ भएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?