पौष ६ गते २०८२ --:--:--
मेनु

सुन तोलाको १७ सयले घट्यो

मेरो आर्थिक मेरो आर्थिक पौष १ गते २०८२ ११:३९ AM
सुन तोलाको १७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १७ सयले घटेर तोलाको २ लाख ५९ हजार कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६० हजार ७ यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ३८८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि स्प्म्बार चाँदी तोलाको ३८७० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?