माघ १४ गते २०८२ --:--:--
मेनु

निगमले घटायो इन्धनको मुल्य

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०८२ ५:५४ AM
निगमले घटायो इन्धनको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमले विहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएको जानकारी दिएको छ ।   

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५६ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३६ भएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?