माघ २४ गते २०८२ --:--:--
मेनु

सुन तोलाको ४२ सयले घट्यो

मेरो आर्थिक मेरो आर्थिक माघ २३ गते २०८२ १२:०० PM
सुन तोलाको ४२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ४२ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले घटेर तोलाको ४७१० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४९८० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?