ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनामा घिमिरेले जितिन काठमाडौंमा घर
काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजन मार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो। प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाटContinue reading “ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनामा घिमिरेले जितिन काठमाडौंमा घर”