पुर्वाधार : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

पुर्वाधार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको समितिको बैठक स्थगित गर्न आग्रह गरेका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री पन्तले आफुलाई केहि विषयमा सहमति जुटाउन केहि दिन समय चाहिने भएकाले केहि दिन समय मागेको स्पष्ट गरेका छन् । शिक्षकसँग भएको सहमति कार्यान्वयनको चरणमा गइसकेकोContinue reading “विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी”

मेरो आर्थिक असार १६ गते २०८२ थप पढ्नुहोस्

नेपालीलाई भारत उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ । स्वास्थ्य क्षेत्र सहकार्यको फ्रेमवर्क तथा आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकास र विस्तारका लागि भारतसँग नेपालले गर्न लागेको सम्झौता तथा समझदारीसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरेको छ । यसअनुसार अब दुईContinue reading “नेपालीलाई भारत उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने”

मेरो आर्थिक असार १६ गते २०८२ थप पढ्नुहोस्

काठमाडौँ महानगरमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले वृद्धि

काठमाडौँ । काठमाडौँ महानगरका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । यो गएको वर्षभन्दा ४४.७७ प्रतिशत धेरै हो । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएकोContinue reading “काठमाडौँ महानगरमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले वृद्धि”

मेरो आर्थिक असार १६ गते २०८२ थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्- ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिएका छन् ।  सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको उल्लेख गर्दै गत वर्ष  ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेकोमा यस बर्ष नतिजामा सुधार आएको उल्लेख गरेका छन् ।  उनले भनेका छन्- ‘बितेको वर्षमा नतिजाContinue reading “प्रधानमन्त्री ओली भन्छन्- ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई बधाई”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

एसइईको नतिजा सार्वजनिक, कुन ग्रेडमा कति ?

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले शुक्रबार एसइईको नतिजा सार्बजनिक गरेको हो । यस पटकको एसईईमा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीएContinue reading “एसइईको नतिजा सार्वजनिक, कुन ग्रेडमा कति ?”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

एसईईको नतिजा आज सार्बजनिक हुदै, कसरी हेर्ने ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशनको तयारी गरेको छ । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो । बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।Continue reading “एसईईको नतिजा आज सार्बजनिक हुदै, कसरी हेर्ने ?”

मेरो आर्थिक असार १३ गते २०८२ थप पढ्नुहोस्

महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार

काठमाडौँ । महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा विस्तार भएको छ । आज वडाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सेवा विस्तार शुभारम्भ गरेका हुन् । महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको छ । यी केन्द्रबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा प्रवाह हुने गरेका छन् ।Continue reading “महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार”

मेरो आर्थिक असार १३ गते २०८२ थप पढ्नुहोस्

नेविसंघको विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विदेशी सम्बन्धनका नाममा नेपालमा खोलिएका कलेजको छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  नेविसंघले विदेशी कलेजको नाममा स्तरहीन र शंकास्पद संस्थाहरूलाई नियमन र अनुगमनबिना शैक्षिक बजार सुम्पिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ । संघका शैक्षिक सुधारका निम्ति बृहत संघर्ष समितिका संयोजक, नेपालContinue reading “नेविसंघको विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न माग”

मेरो आर्थिक असार ११ गते २०८२ थप पढ्नुहोस्

पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने : मन्त्री प्रदीप पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन् । स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेशContinue reading “पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने : मन्त्री प्रदीप पौडेल”

मेरो आर्थिक असार ९ गते २०८२ थप पढ्नुहोस्

खुर्कोट-काठमाडौँ सडक १५ दिनका लागि बन्द

सिन्धुली । विपि राजमार्गको सिन्धुलीको खुर्कोट-काठमाडौँ  सडक खण्ड रातिको समयमा बन्द गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको सयुक्त सुरक्षा बैठकले शुक्रबार साँझ ६: ३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि रातिमा सार्वजनिक तथा निजि यात्रुवाहक सवारी साधनको आवागमन बन्द गरिएको हो । हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा बर्षातकाContinue reading “खुर्कोट-काठमाडौँ सडक १५ दिनका लागि बन्द”

मेरो आर्थिक असार ७ गते २०८२ थप पढ्नुहोस्