स्वास्थ्यमन्त्री पदम गिरी र डब्लुएचओका निर्देशकबीच भेटवार्ता
पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा बिरामी सुरक्षासम्बन्धी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम…
