सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो
दाङ । सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ । बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको…
