शेयर : Mero Aarthik - Page 2
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

शेयर

प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको कुल ६८ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीContinue reading “प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा”

मेरो आर्थिक वैशाख ९ गते २०८२ थप पढ्नुहोस्

रिलायबल समृद्धिको इकाईमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, ९ वैशाख । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख ३ गतेदेखि बिक्रीमा ल्याएकाे एक अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । १० वर्षकाे अवधि रहेकाे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना बन्दमुखीContinue reading “रिलायबल समृद्धिको इकाईमा आवेदन दिने अन्तिम दिन”

मेरो आर्थिक वैशाख ९ गते २०८२ थप पढ्नुहोस्

ट्रेड टावर लिमिटेडको आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला

ट्रेड टावर लिमिटेडले आज बैशाख ८ गते देखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ताContinue reading “ट्रेड टावर लिमिटेडको आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्

आज विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओमा आवेदन दिने अन्तिम दिन

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने आज (चैत २६ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२।५ कित्ता शेयर निष्काशन गरेको हो। चैत २५ गते, साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८५९Continue reading “आज विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओमा आवेदन दिने अन्तिम दिन”

मेरो आर्थिक चैत्र २५ गते २०८१ थप पढ्नुहोस्

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ७ गते बुकक्लोज गर्दैछ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर रContinue reading “नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन”

मेरो आर्थिक चैत्र ५ गते २०८१ थप पढ्नुहोस्

धितोपत्र बोर्डद्धारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ । उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमाContinue reading “धितोपत्र बोर्डद्धारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी”

मेरो आर्थिक फागुन ९ गते २०८१ थप पढ्नुहोस्

महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने

महुली लघुवित्तको सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०:३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो । लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ ।Continue reading “महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने”

मेरो आर्थिक पौष १८ गते २०८१ थप पढ्नुहोस्

सेयर बजार परिसूचक उच्च अंकले घट्यो

काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको छ ।  आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  सोमबारContinue reading “सेयर बजार परिसूचक उच्च अंकले घट्यो”

मेरो आर्थिक पौष १ गते २०८१ थप पढ्नुहोस्

लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले डाक्याे एजिएम

काठमाडौं, १ पुस । लाभांश पारित गर्न शिवम् सिमेन्ट्स लिमिटेडले पुस २९ गते साधारणा सभा बाेलाएकाे छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद  लाभांश दिनेContinue reading “लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले डाक्याे एजिएम”

मेरो आर्थिक पौष १ गते २०८१ थप पढ्नुहोस्

बलेफी हाइड्रोपावरको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले आज (मंसिर २७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।जस अनुसार। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । अर्थात् कम्पनीले १ अर्ब ८२ करोड ७९Continue reading “बलेफी हाइड्रोपावरको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला”

मेरो आर्थिक मंसिर २७ गते २०८१ थप पढ्नुहोस्