खेलकुद : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

खेलकुद

६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी एक एक जना प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार दिएको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीलाई जनही एक लाख नगद पुरस्कार दिएको छ । खेलकुदमन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव हरिप्रसाद लम्सालको अध्यक्षतामा सोमबार मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्काContinue reading “६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान”

मेरो आर्थिक असार १७ गते २०८२ थप पढ्नुहोस्

राष्ट्रिय खेलकुद नीति- २०८२ सार्बजनिक, यस्ता छन् ६ उद्धेश्य

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ । असार ९ गते बसेको बैठकले स्वीकृत नीति मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो ।  खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान पुरयाउनु राष्ट्रिय खेलकुद नीति २०८२ को उद्धेश्य रहेको छ ।  खेलकुदContinue reading “राष्ट्रिय खेलकुद नीति- २०८२ सार्बजनिक, यस्ता छन् ६ उद्धेश्य”

मेरो आर्थिक असार १६ गते २०८२ थप पढ्नुहोस्

पिएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा, इन्टर मियामी बाहिरियो

काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ  ।  गएराती सम्पन्न नक आउट चरणको खेलमा इन्टर मियामीलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो  ।  पिएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने एक गोल अचरफ हाकिमीले गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका टोमास अभिल्सले गरेका थिए ।Continue reading “पिएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा, इन्टर मियामी बाहिरियो”

मेरो आर्थिक असार १६ गते २०८२ थप पढ्नुहोस्

नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी

काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा शानदार शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको हो । यस खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बाले ५ गोल गरेकी छन् भने अनिता केसी, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र सरु लिम्बुले एक एक गोल गरेकाContinue reading “नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: १५ बजेदेखि शुरु हुदैछ ।  फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेकोContinue reading “राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

काठमाडौँ । नेपालले इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछाएको इन्डोनेसिया २४.३ ओभरमा केवल ५० रन बनाएर अल आउट भएको हो । इन्डोनेसियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली कप्तान विपिन प्रसाद शर्माले ६ विकेट लिएका थिए ।  यस अघि टस हारेरContinue reading “नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा आज नेपालले इन्डोनेसियाको सामना गर्दै

काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार यो खेल आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ । प्रतियोगितामा नेपाल शुरुका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ र नेपाल समुह ए मा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाललेContinue reading “एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा आज नेपालले इन्डोनेसियाको सामना गर्दै”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफले जित्यो

पोखरा ।  गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ ।  पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो ।Continue reading “गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफले जित्यो”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । जारी सिरिजमा अस्ट्रेलियाले पहिलो टेस्ट १५९ रनले जितेको हो । टेस्टको तेस्रो दिन अस्ट्रेलियाले दिएको ३०१ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज १४१ रनमा अल आउट भएपछि अस्ट्रेलियाले फराकिलो जित हासिल गरेको हो । वेस्ट इन्डिजको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोस हजेलवूडलेContinue reading “वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

नेपालले अस्ट्रेलियामा ‘टप इन्ड टी-२०’ सिरिज खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा ‘टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ । अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । यस प्रतियोगितामा सहभागीContinue reading “नेपालले अस्ट्रेलियामा ‘टप इन्ड टी-२०’ सिरिज खेल्ने”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्