फागुन २५ गते २०८२ --:--:--
मेनु

नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिट्ठा जिते

मेरो आर्थिक मेरो आर्थिक माघ २२ गते २०७९ ७:४४ AM
नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिट्ठा जिते

एक नेपालीले कतारमा ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा हात पारेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो ।

बिग टिकटका ग्राहकहरूलाई साप्ताहिक ड्रमा समेत सहभागी हुन्छन् जसमा उनीहरुले २४ क्यारेटको एक केजी सुन पनि जित्न सक्छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?