फागुन २५ गते २०८२ --:--:--
मेनु

फोन पे एपमार्फत अफलाइन भुक्तानी गर्न सकिने

मेरो आर्थिक मेरो आर्थिक माघ २३ गते २०७९ ८:१२ AM
फोन पे एपमार्फत अफलाइन भुक्तानी गर्न सकिने

फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट अफलाइनमार्फत पनि भुक्तानी गर्न सकिने भएको छ ।

कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी थिइन ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?