फागुन २५ गते २०८२ --:--:--
मेनु

आइएमई पेबाट ट्राफिक जरीवाना तिर्न मिल्ने

मेरो आर्थिक मेरो आर्थिक फागुन ५ गते २०७९ ११:२३ AM

आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक जरीवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?