फागुन २६ गते २०८२ --:--:--
मेनु

आजको विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०७९ ४:५८ AM
आजको विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसमा भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १३२ रूपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ९८ पैसा र बिक्री दर १४० रूपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ७३ पैसा र बिक्री दर १५८ रूपैयाँ ४३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?