फागुन २६ गते २०८२ --:--:--
मेनु

एनआईसी एसिया ए डिभिजन लिगको बैकिंक पार्टनरमा

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०७९ ५:३६ AM
एनआईसी एसिया ए डिभिजन लिगको बैकिंक पार्टनरमा

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले बैकिंक पार्टनरको रुपमा एनआईसी एसियासँग सम्झौता गरेको छ ।

फागुन १९ आजदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा १८२ खेल हुनेछन् । टिकटको मूल्य सामान्य पारापिटतर्फको १०० र भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?