फागुन २६ गते २०८२ --:--:--
मेनु

आइएमई पे : केबलकारको टिकट सजिलै काट्न सकिने

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८० ९:४२ AM
आइएमई पे : केबलकारको टिकट सजिलै काट्न सकिने

“आइएमई पे “ले सुरुवातदेखिनै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । “आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा संचालित केबलकारको टिकट काट्न मिल्ने भएको छ।
आइएमई पेको यात्रा सेवामा केबल कारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको टिकेटिङ अन्तर्गत मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको समेत आईएमई पेबाट काट्न सकिने भएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?