फागुन ९ गते २०८२ --:--:--
मेनु

‘आईएमई पे’ ले ग्राहकलाई छुट प्रदान गर्ने

मेरो आर्थिक मेरो आर्थिक जेठ ११ गते २०८० ९:०२ PM
‘आईएमई पे’ ले ग्राहकलाई छुट प्रदान गर्ने

‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?