फागुन २६ गते २०८२ --:--:--
मेनु

यति एयरलाइन्सद्धारा घरपालुवा जनावर बोक्ने सुविधा पुनः सुरु

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८० ८:०७ AM
यति एयरलाइन्सद्धारा घरपालुवा जनावर बोक्ने सुविधा पुनः सुरु

यति एयरलाइन्सको विमानमा अब घरपालुवा जनावरलाई यात्रा गर्न अनुमति दिइएको छ। कोभिड–१९ को महामारीसँगै विमानमा जनावर ओसारपसारमा रोक लगाइएको छ ।

कम्पनीले मार्च ४ मा एक सूचना जारी गरी खोप लगाइएका घरपालुवा जनावरहरू लिन अनुमति दिएको र आफ्नो घरपालुवा जनावरको खोप कार्ड देखाउनुपर्ने बताएको थियो।

सम्भव भएमा यात्रुहरूले बिरालो वा कुकुरलाई खोरमा राख्न पनि अनुरोध गरेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?