सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?