फागुन १५ गते २०८२ --:--:--
मेनु

आज मध्यरातदेखि ‘मौन अवधि’

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८० १:३२ PM
आज मध्यरातदेखि ‘मौन अवधि’

वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बज हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने र आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ । वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?