Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

महालक्ष्मी बैंकका ग्राहकलाई स्वास्थ्य संस्थामा विशेष छुट

मेरो आर्थिक
मेरो आर्थिक
माघ ३ गते २०७९
महालक्ष्मी बैंकका ग्राहकलाई स्वास्थ्य संस्थामा विशेष छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल र नयाँ बानेश्वर अवस्थित अल्फा केयर प्रा. लि. गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।

महालक्ष्मी बैंकका ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट पाउने छन् । बैंकका ग्राहकहरुले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५५ र अल्फा केयर प्रा। लि। का सेवाहरुमा अधिकतम १५५ को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकको बिश्वास रहेको छ ।

Add a new comment