Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

अभिभावक सङ्घको शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारलाई ध्यानाकर्षण

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १४ गते २०८०
अभिभावक सङ्घको शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारलाई ध्यानाकर्षण

नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

अधिवेशनबाट विभिन्न १३ वटा विषयहरू पारित गरेको छ । सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन सम्मका माघ राखिएको छ ।

वैशाख २ गते काठमाडौँमा सम्पन्न अधिवेशनले अध्यक्षमा कोषबहादुर जिसीलाई निर्वाचित गरेको थियो । अधिवेशनपछि बसेको कार्यसमिति बैठकले सरोकारवालाहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । बैठकले अधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्तावहरूलाई कार्यान्वयनका लागि सबैमा अपिल गर्ने निर्णय गरेको थियो ।

Add a new comment