चैत्र ८ गते २०८२ --:--:--
मेनु

एक हजार २४ जनामा डेंगी, एक जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८० २:४९ PM
एक हजार २४ जनामा डेंगी, एक जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ६ महिनामा एक हजार २४ जनामा डेंगी पुष्टि भएको छ । साथै ६ महिनामा एक जनाको मृत्यु समेत भएको हो ।


महाशाखाको तथ्यांक अनुसार काठकाडौ उपत्यकामा पुष यता काठमाडौंमा ४६, भक्तपुरमा ३५ र ललितपुरमा १२ जना गरी जम्मा ९३ जना संक्रमित भएको बताईएको छ । त्यसैगरी दार्चुला, कास्की, धादिङ लगायतका जिल्लामा संक्रमित धेरै भेटिएको बताईएको छ ।

यसवर्ष सरकारले डेंगी बिरुद्ध पहल गरेको छ । सरकारले डेंगी फैलिन नदिन हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट डेंगीविरुद्धको अभियान चलाउन सबैमा आह्वान पनि गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?