Skip to content
logo
भाद्र ३१ गते २०८१ समयः

मेटलाइफ इन्सोरेन्स र आइएमई पे बीच सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १० गते २०७९
मेटलाइफ इन्सोरेन्स र आइएमई पे बीच सम्झौता

मेटलाइफ इन्सोरेन्स र आइएमई पे बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने भएको छ ।
आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Add a new comment