फागुन २५ गते २०८२ --:--:--
मेनु

प्रुडेन्सियल इन्स्योरेन्सले साधारणसभाबाट बोनस र लाभांश पारित गर्यो

मेरो आर्थिक मेरो आर्थिक चैत्र १६ गते २०७९ १२:२६ PM
प्रुडेन्सियल इन्स्योरेन्सले साधारणसभाबाट बोनस र लाभांश पारित गर्यो

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?