फागुन २४ गते २०८२ --:--:--
मेनु

प्रभु र महालक्ष्मी लाइफले असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८० २:२४ PM
प्रभु र महालक्ष्मी लाइफले असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर सम्बन्धी काम पुरा गरेर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन ।

कम्पनीका चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी मर्ज भएका हुन ।
क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहेने जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?