माघ २२ गते २०८२ --:--:--
मेनु

अफगानिस्तानमा भूकम्प :  एक हजारभन्दा बढीको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक असाेज २२ गते २०८० ८:४९ AM
अफगानिस्तानमा भूकम्प :  एक हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन् ।  शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

शनिबार स्थानीय समय अनुसार राति ११:३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर-पश्चिममा भूकम्प गएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा ४६५ घर भत्किएको बताएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?