माघ २२ गते २०८२ --:--:--
मेनु

रुसले प्रहार गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमण

मेरो आर्थिक मेरो आर्थिक पौष १४ गते २०८० ८:५३ AM
रुसले प्रहार गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमण

रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

युक्रेनसँगको युद्ध सुरु भए यताको रुसले प्रहार गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।


रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?