माघ २२ गते २०८२ --:--:--
मेनु

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मेरो आर्थिक मेरो आर्थिक जेठ १८ गते २०८२ ९:४३ PM
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी
FILE- Bangladesh's Prime Minister Sheikh Hasina gestures as she speaks during a press conference in Dhaka, Bangladesh, Monday, Jan. 6, 2014. Hasina resigned on Monday, June 5, 2024, ending 15 years in power as thousands of protesters defied a military curfew and stormed her official residence. (AP Photo/Rajesh Kumar Singh, File)

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ ।

उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् । एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?