सन्धिखर्क-गोरुसिंगे सडकमा चल्ने सवारी साधनका चालकको आँखा चेकअप


सन्धिखर्क । सन्धिखर्क-गोरुसिंगे सडकखण्डमा चल्ने सवारी साधन चालकहरु लक्षित ड्राइभरको स्वास्थ्य र आँखा चेकअप गरिएको छ भएको छ ।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा सन्धिखर्क-गोरुसिंगे सडकखण्डमा चल्ने सवारी साधनका चालकहरुको आँखा चेकअप गरिएको छ ।
‘ट्राफिक सचेतना’ कार्यक्रम अन्तर्गत सन्धिखर्क-७ स्थित नरपानीमा सो चेकअप कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%