पौष ६ गते २०८२ --:--:--
मेनु

काठमाडौँ महानगरको नगर सभा पुस ११ गतेका लागि बोलाइयो

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८२ ५:५९ AM
काठमाडौँ महानगरको नगर सभा पुस ११ गतेका लागि बोलाइयो

काठमाडौँ । काठमाडौँ महानगरले नगर सभाको १८ अधिवेशन पुस ११ गतेका लागि बोलाएको छ ।

शुक्रबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन मिति तोकेको हो । 

बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा २ वटा विषयमाथि छलफल र निर्णय भए । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?