Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

मनकामना केबुलकारको सेवा बन्द रहने

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १९ गते २०७९
मनकामना केबुलकारको सेवा बन्द रहने

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार गरिने भएको छ । यस कार्यका लागि चैत्र २२ गते बुधबार १ दिन सेवा बन्द हुने जानकारी गराइएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै बिहीबारदेखिसेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । कम्पनीले कबुलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसबाट यात्रुमा पर्न जाने असुबिधाको लागि कम्पनीले क्षमाप्राथी रहेको जनाएको छ ।

Add a new comment