Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

भोलि सार्वजनिक विदा, शेयर बजार पनि बन्द

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १० गते २०८०
भोलि सार्वजनिक विदा, शेयर बजार पनि बन्द

बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा भोलि उपत्यकामा विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक विदा भएसँगै भोलि अर्थात् साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार पनि बन्द हुने भएको छ ।

उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा भोलि ललितपुरमा मनाइने भएको छ।

Add a new comment