फागुन १९ गते २०८२ --:--:--
मेनु

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

मेरो आर्थिक मेरो आर्थिक जेठ १५ गते २०८० १०:१० PM

सरकारले विदेश भ्रमणमा जानेहरुबाट कर असुल गर्नेगरी आर्थिक ऐन संशोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने छ ।

यस्तो कर वैदेशिक भ्रमणमा जाने व्यक्तिले भ्रमण प्याकेज बिक्रेतालाई खरिदकै बखत कर तिर्नुपर्ने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?