फागुन १९ गते २०८२ --:--:--
मेनु

नागरिकता ऐनमा सर्वोच्चको आदेशपछि मधेसमा प्रदर्शन

मेरो आर्थिक मेरो आर्थिक जेठ २२ गते २०८० ११:५७ AM
नागरिकता ऐनमा सर्वोच्चको आदेशपछि मधेसमा प्रदर्शन

सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध प्रदर्शन गरिरहेका हुन् ।

सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका उनीहरुले दलहरुविरुद्ध नारावाजी र राजमार्गमा टायर समेत बालेर प्रदर्शन गरिहरहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?