वैशाख २६ गते २०८२
ब्रेकिङ न्यूज
No breaking news available.

धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने निर्णय

मेरो आर्थिक मेरो आर्थिक असार ६ गते २०८० 0 मिनेट पढ्नुहोस्

सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन्।

सम्पर्क जानकारी

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

© 2021 सर्वाधिकार सुरक्षित मेरो आर्थिक मिडिया प्रा.लि.