Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

मेरो आर्थिक
मेरो आर्थिक
असार ७ गते २०८०
हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।

Add a new comment