फागुन १९ गते २०८२ --:--:--
मेनु

डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८० ६:५२ PM
डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको हो ।

८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको बताइएको छ । प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?