फागुन १९ गते २०८२ --:--:--
मेनु

थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८० ७:०३ PM
थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ

प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । यो सँगै जम्मा संख्या ७ पुगेको हो ।

पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको छ । सिआइबीको बिषेश अपरेशनबाट उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरीएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?