जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटना : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटना

मेरो आर्थिक मेरो आर्थिक भाद्र १७ गते २०८०

जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो ।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?