फागुन २० गते २०८२ --:--:--
मेनु

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८० ४:०७ PM
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो ।

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?