वैशाख २६ गते २०८२
ब्रेकिङ न्यूज
No breaking news available.

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १० गते २०८० 0 मिनेट पढ्नुहोस्

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने भएको हो ।

हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका छन् । यसअघिका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल फाइनलमा पुगेको थियो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

आज अधिकांश कायालयहरु दशैंका कारण बिदा रहेकोले पनि नेपाली दर्शकहरुको उल्लेखनीय उपस्थिति हुने अपेक्षा गरिएको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया हो ।

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

Copyright @2021 मेरो आर्थिक मिडिया प्रा.लि.