माघ २१ गते २०८२ --:--:--
मेनु

आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईलाई उपाधि

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १० गते २०८० २:५४ PM
आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईलाई उपाधि

आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले ६ विकेटको क्षतिसँगैं पुरा गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?