माघ २२ गते २०८२ --:--:--
मेनु

नेपालसँगको खेलमा मलेसियाको तेस्रो विकेट गुम्यो, खेल जारी

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १४ गते २०८० २:१४ PM
नेपालसँगको खेलमा मलेसियाको तेस्रो विकेट गुम्यो, खेल जारी

टी—२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार नेपाल र मलेसियाबिच खेल हुँदैछ । नेपालसँगको खेलमा मलेसियाको तेस्रो विकेट गुम्यो ।

मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?