फागुन १९ गते २०८२ --:--:--
मेनु

खीर प्रसादको रुपमा ग्रहण गरी छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

मेरो आर्थिक मेरो आर्थिक मंसिर २ गते २०८० ९:२८ AM
खीर प्रसादको रुपमा ग्रहण गरी छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?