फागुन १९ गते २०८२ --:--:--
मेनु

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

मेरो आर्थिक मेरो आर्थिक मंसिर ४ गते २०८० ८:४८ AM
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?