फागुन १९ गते २०८२ --:--:--
मेनु

नागरिक बचाउ अभियानका संयोजक प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

मेरो आर्थिक मेरो आर्थिक मंसिर ११ गते २०८० ७:४९ AM
नागरिक बचाउ अभियानका संयोजक प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । औचित्य सकिएको भन्दै न्यायाधीश  कुमार चुडालको  एकल इजलासले  आइतबार रिट खारेज गरेको हो ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको  भन्दै प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?